उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु

बेलटार । उदयपुरमा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उदयपुरगढी नगरपालीका ३ मा एसके ०१ पीबी ३०६८ नम्बरको भारतीय बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य २ जना गम्भीर घाइते भएको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा हितनारायण क्षेष्ठ, उनका भाई मिन … Continue reading उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु